• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • ७ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • ७ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • ८ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • ८ घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • ९ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १० घण्टा 

फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार
  • १० घण्टा 

सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • २. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ३. आज र भोलि देशैभरी भारी बर्षाको सम्भावना

  • ४. कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

  • ५. ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

  • ६. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

  • ७. २०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

  • ९. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. छोराको कुटपिटबाट आफ्नै आमाको निधन

अर्को वर्षदेखि स्तरीकृत परीक्षा प्रणाली लागू हुने, अप्ठ्यारा प्रश्न नसोधिने

जानकारी केन्द्र २०७९, फाल्गुन, १५

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी शैक्षिक सत्रदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि अर्को वर्षदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्न लागेको हो । आगामी शैक्षिक सत्रमा ट्रायलको रूपमा केही पालिकाहरूमा लागू हुनेछ । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डले स्थानीय पालिकाहरूसँग समन्वय गरेर तयारी थालेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले आधारभूत तहको सन्दर्भमा विभिन्न पालिकाहरूमा अहिले ट्रेनरहरू तयार पारिएको बताए । उनीहरूले आफ्नो पालिकाहरूमा स्तरीकृत परीक्षा सञ्चालनका लागि तयारी गर्नेछन् ।

यसलाई अभ्यासका रूपमा लिन खोजिएको उनको भनाइ छ । यो परीक्षा प्रणालीमा स्थानीय पालिकाहरूमा प्रश्न पत्रको प्रश्न बैङ्क स्थापना गरिनेछ । सोही आधारमा त्यही प्रश्न बैङ्कबाट विद्यार्थीलाई प्रश्न सोधिनेछ । विद्यार्थीलाई कुनै प्रश्न गाह्रो लाग्यो भने त्यसको ठाउँमा अर्को प्रश्न राखिने उनको भनाई छ ।

‘स्तरीकृत परीक्षा र अन्य परीक्षामा कुनै फरक छैन । यो भनेको परीक्षालाई स्तरीय बनाउने भनेको हो,’ अध्यक्ष शर्माले भने । देशभर पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाई एउटै भए पनि परीक्षा भने फरक खालको भइरहेको उनको भनाई छ । ‘एउटै शिक्षण सिकाइबाट हुने परीक्षा फरक फरक किन हुने ? एउटै पढाइमा पनि फरक फरक क्षेत्रबाट फरक फरक खालको नतिजा आउने गरेको यस्तो अवस्था नहोस् भनेर स्तरीकृत परीक्षा गर्न खोजिएको हो ।’ अध्यक्ष शर्माले भने ।

प्रश्न पत्र विद्यार्थीले पढेको र उनीहरूलाई सजिलो बनाउने खालको हुने उनको भनाइ छ । ‘प्रश्न पत्रहरू पहिले नै टेस्ट गरिन्छन् । त्यो विद्यार्थीलाई सजिलो लागेन भने अर्को प्रश्न पत्र दिइन्छ । यदि त्यसमा कुनै अप्ठ्यारो प्रश्न भयो भने अर्को प्रश्न पत्र हुन्छ त्यहीबाट परीक्षा लिइने हो ।’ अध्यक्ष शर्माले भने ।

विद्यार्थीले नसिकेको, नजानेको, कहिल्यै नसुनेको प्रश्न पत्र नसोधेर साधारण र सामान्य खालको प्रश्न पत्र हुनेछन् । यसको उद्देश्य धेरै भन्दा धेरै विद्यार्थीलाई परीक्षामा सफल गराउने र परीक्षा भन्ने वित्तिकै विद्यार्थीमा त्रसित हुनुपर्ने वातावरण नआओस् भन्ने हो ।

यसले गर्दा विद्यार्थीलाई घोक्न लगाउने र परीक्षा केन्द्रित भएर पढाई गरिने पद्धतिको अन्त्य हुने विश्वास बोर्डले लिएको छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी

ताजा

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.