काठमाडौ। आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुन व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा १ लाख २ हजार ८०० रुपैयाँ पुगेको हो। यस्तै, आइतबार तोजावी सुन तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।
आज सुनको मूल्य बढ्यो
आज सुनको मूल्य बढ्यो
तपाईको प्रतिक्रिया





