राजेश पायल राईको पत्नीले भनिन्, ‘बच्चामाथि उम्लेको तातो पानी खन्याए’
जानकारी केन्द्र
२०७९, फाल्गुन, २५
काठमाडौं । चर्चित गायक राजेश पायल राईले बच्चामाथि उम्लेको तातो पानी खन्याएको भन्दै पत्नी साङ्गबुङ राईले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरेकी छन् । राजेशकी पत्नी साङ्गबुङले बोली नफुटेको बच्चालाई तातो पानी खन्याएको भन्दै कुन दिन आमाछोरालाई नै उम्लेको पानी खन्याउन के बेर भन्दै प्रश्न समेत गरेकी छन् ।
उनले लेखेकी छन्, ‘आज मेरो दुधे बालक, बोली पनि नफुटेको बच्चालाई तातो उम्लेको पानी खनाएउ, भोलि गएर हामी आमाछोरालाई उम्लेको पानी खनाउन बेर लगाउँदैनौ ।’ छोराको स्वास्थ्य लाभको कामना गर्दै उनले राजेशलाई पापी बाउको संज्ञा दिएकी छन् । अहिले उनको आइडी सामाजिक संजालमा खोज्दा भेटिएको छैन ।

सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
