सन्दीपको बलमा मुहम्मद वसिम आउट, नेपाल खेलमा फर्कियो
जानकारी केन्द्र
२०७९, चैत्र, २
काठमाडौँ । स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक नेपाललाई महत्वपूर्ण ब्रेक थ्रु दिलाएका छन् । खतरनाक अन्दाजमा खेलिरहेका यूएईका कप्तान मुहम्मद वसिमलाई उनले एलविडब्लु धरापमा पारे ।
सन्दीपको बलिङमाथि वसिम हावी हुन खोजिरहेका थिए । उनले सन्दीपमाथि दुईवटा विशाल छक्का पनि लगाएका थिए । तर, अन्तिम जित सन्दीपको भएको छ । १६ औं ओभरको दोस्रो बलमा उनले वसिममाथि बदला लिए ।
आउट हुनुअघि वसिमले केवल ४९ बलमा ६३ रन बनाए । उनको इनिङमा ६ छक्का र दुई चौका सामेल थिए । वसिमको महत्वपूर्ण विकेटसँगै नेपाल खेलमा फर्किएको छ । यसअघि महंगा बनिरहेका सन्दीपले पनि आफ्नो लयमा फर्किएका छन् ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
