किशोरीको चित्कार- ‘भाइबाटै दुर्व्यवहारमा परेँ, मामाले मार्ने चेतावनी दिए’
जानकारी केन्द्र
२०७९, चैत्र, ५
काठमाडौं । सामाजिक सञ्जाल टिकटक मार्फत आफू हिंसामा परेको भन्दै एक किशोरीले भिडिओ सार्वजनिक गरेकी छन् । पोखराकी एक किशोरीले टिकटकमा भिडिओ पोस्ट गर्दै घटना सार्वजनिक गर्दै सहयोगको याचना गरेकी हुन् ।
ती किशोरीले आफूलाई मामाघरको भाइले संवेदनशील अङ्गमा समाउने र जिस्काउने गर्दै आएको बताएकी छन् । सोही कारण आफू मानसिक तनावमा परेको र परिवारको साथ पनि नपाएको उनले बताएकी छन् ।
आफ्नो कुरा घरमा कसैले नसुन्ने र मामाले पनि ज्यान मार्ने धम्की दिएको पीडितको आरोप छ । किशोरीको भिडिओ सेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीलाई अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
