रोकिराखेको ट्रकमा स्कुटर ठोकिँदा किरण केसीको निधन
जानकारी केन्द्र
२०७९, चैत्र, ८
काठमाडौं । काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका–११ सिप्रदीमा गएराती ट्रकमा स्कुटर ठोकिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक बाग्लुङका अन्दाजी २३ वर्षीय किरण केसी रहेका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा गए राती १ बजे केसीको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सडक छेउमा रोकी राखेको ना ७ ख ५७१२ नम्बरको ट्रकमा नागढुङ्गाबाट थानकोटतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१० प ३२१७ नम्बरको स्कुटर गएराती १२ बजे ठोकिँएको थियो । दुवै सवारी साधन सहित ट्रक चालकलाई प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

