• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • ६ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • ६ घण्टा 

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द
  • ७ घण्टा 

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
  • ८ घण्टा 

सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान
  • ९ घण्टा 

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

  • ४. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • ५. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ६. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ७. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ८. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ९. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • १०. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

कांग्रेसको आडमा प्रचण्ड नेतृत्वको सरकारको ‘मनखुसी’ ?

जानकारी केन्द्र २०७९, चैत्र, १०

बीबीसी । नेपाली कांग्रेस आफूलाई चित्त नबुझ्ने मुख्य गरी दुई निर्णय गरेको माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने भएको छ । कांग्रेसका नेताहरूले केही दिनभित्रै आफ्नो पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने जनाएका छन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार एक दुई दिनमै दलहरूबीच मन्त्रालय बाँडफाँट हुने छ र त्यसपछि सरकारमा पठाउने व्यक्तिबारे पार्टीले निर्णय गर्ने छ । तर प्रचण्ड नेतृत्वकै सरकारले गरेका मुख्य रूपमा दुई वटा निर्णयलाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिन्छ ।

पहिलोस् माओवादीले सशस्त्र सङ्घर्ष घोषणा गरेको दिन फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवस घोषणा । दोस्रोस् अयोग्य घोषित आफ्ना पूर्व लडाकुलाई राहत रकम वितरण गर्ने भन्ने निर्णय ।

‘जनयुद्ध’ दिवस उल्टिन्छ ?
कतिपयले एमाले सहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि उनलाई त्यसकै आडमा आफूखुसी निर्णय लिने बल पुगेको ठान्ने गरेका छन् ।

कांग्रेस नेता मिनेन्द्र रिजालले पनि सरकारलाई कांग्रेसले दिएको समर्थनकै भरमा प्रचण्डले निर्णय लिएको ठानेका छन् । “कांग्रेसले सबैलाई मान्य हुने साझा बाटोमा प्रधानमन्त्रीलाई हिँडाउन सक्नु पर्थ्यो,” उनले भने ।

तर कांग्रेस प्रवक्ता महतले कांग्रेस सरकारमा सहभागी नभएको बेला भएका निर्णयको जिम्मेवारी आफ्नो दलले नलिने प्रतिक्रिया दिए । ‘जनयुद्ध’ भनेर राष्ट्रिय रूपमा मान्यता दिने कुरामा आम समझदारी हुनुपर्ने कुरा पहिले नै आफूले व्यक्त गरेको उनको भनाइ छ ।

तर अब सरकारमा गएपछि काँग्रेसले उक्त निर्णय उल्टाउँछ रु महत भन्छन्, “त्यसलाई कसरी हेर्ने भन्ने बारे सम्बन्धित ठाउँमा कुरा होला ।”

‘अयोग्य’ लडाकु बारे असन्तुष्टि
पछिल्लो पटक सरकारले शान्ति सम्झौता अनुसार बनाइएका माओवादी लडाकुको अस्थायी शिविरबाट ‘मापदण्ड नपुगेको भन्दै अयोग्य घोषित गरिएका’ करिब ४ हजारलाई दुई लाखको दरले रकम दिने निर्णय खबरले सरकार आलोचनाको निशानामा परेको देखिन्छ ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा पुगेपछि त्यसमा लेखिए अनुसारको कारबाही प्रक्रिया अघि बढाइने बीबीसीलाई जानकारी दिए । अयोग्य घोषित लडाकुहरू लामो समयदेखि आन्दोलनमा छन् । त्यस बारे परेको रिट निवेदनलाई लिएर सर्वोच्च अदालतले समेत चासो देखाएको थियो ।

तर हाल अर्थतन्त्र अप्ठेरोमा परेका बेला सरकारले उक्त निर्णय लिएको भन्दै आलोचनयुक्त तीव्र प्रतिक्रिया आइरहेका छन् । कांग्रेस प्रवक्ता महतले उनीहरूका बारेमा सबै कुरा त्यही बेला टुङ्गिएको बताउँदै भने, “यो विषयमा केही समय पर्खेको भए राम्रो हुन्थ्यो ।”

बढ्दो असन्तुष्टिकाबीच बुधवार भएको सत्ता पक्षीय दलहरूको बैठकमा प्रधानमन्त्रीले पूर्व लडाकुलाई रकम दिने निर्णय नगरेको भन्ने जानकारी गराएको कांग्रेस नेता रमेश लेखकले बताएको समाचारहरूमा जनाइएको छ ।

‘पुराना’ शहीद, नयाँ सूची ?
सरकारले आठ हजार शहीदको नामावली फागुन २९ गतेको राजपत्रमा प्रकाशित गरेको छ । फागुन १५ गते सरकारले गरेको निर्णय अनुसार भन्दै राजपत्रमा ‘राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने’ व्यक्तिहरूको सूचीबारे पनि बहस चलिरहेको छ ।

जीवित व्यक्तिलाई शहीद बनाएको र काममा भारत गएका बेला ज्यान गुमाएकाहरूको नाम पनि समावेश भएको खबर आएका छन् । अयोग्य घोषित लडाकुहरू लामो समयदेखि आन्दोलनमा छन् । त्यस बारे परेको रिट निवेदनलाई लिएर सर्वोच्च अदालतले समेत चासो देखाएको थियो ।

तर हाल अर्थतन्त्र अप्ठेरोमा परेका बेला सरकारले उक्त निर्णय लिएको भन्दै आलोचनयुक्त तीव्र प्रतिक्रिया आइरहेका छन् । कांग्रेस प्रवक्ता महतले उनीहरूका बारेमा सबै कुरा त्यही बेला टुङ्गिएको बताउँदै भने, “यो विषयमा केही समय पर्खेको भए राम्रो हुन्थ्यो ।”

बढ्दो असन्तुष्टिकाबीच बुधवार भएको सत्ता पक्षीय दलहरूको बैठकमा प्रधानमन्त्रीले पूर्व लडाकुलाई रकम दिने निर्णय नगरेको भन्ने जानकारी गराएको कांग्रेस नेता रमेश लेखकले बताएको समाचारहरूमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

ताजा

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.