• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ बैशाख २०८३, बुधबार
२३ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
  • ९ घण्टा 

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
  • १० घण्टा 

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
  • ११ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • ११ घण्टा 

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
  • १३ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी स्थानमा वर्षा र चट्याङको सम्भावना
  • १४ घण्टा 

आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा
  • १४ घण्टा 

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
  • १ दिन 

२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. शहरी विकास मन्त्रालयद्वारा स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

  • २. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ३. खाना पकाउने ग्यासको मूल्य बढ्यो

  • ४. कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

  • ५. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन, लक्ष्यको करिब ७० प्रतिशत पूरा

  • ७. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

  • ८. ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

  • ९. Smart Appliances and Whirlpool has Present partnership contract

  • १०. वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

आधी उमेरमा प्रेममा यी ५ सेलिब्रेटी, छोरीभन्दा आमा ५ वर्ष कान्छी

जानकारी केन्द्र २०७९, चैत्र, १०

एजेन्सी । कसैले सहि भनेका छन् प्रेमको कुनै उमेर हुँदैन, प्रेम मात्रै हुन्छ । बलिउडका यी जोडीले आफ्नो अधै उमेरमा विवाह गरेर सारा संसारका लागि उदाहरण बनाएका छन् । आउनुहोस् जानौं यी जोडीको प्रेम जीवनको बारेमास

कबीर बेदी
दिग्गज अभिनेता कबीर बेदीको जीवनमा एक दुई पटक होइन चार पटक प्रेमले दस्तक दियो । यी अभिनेताले सन् १९६९ मा प्रोतिमा बेदीसँग पहिलो विवाह गरे तर सन् १९७४ मा उनीहरुको सम्बन्धविच्छेद भयो । त्यसपछि एक ब्रिटिश फेसन डिजाइनर र निक्की बेदीले अभिनेताको जीवनमा प्रवेश गरे तर उनको पहिलो विवाह जस्तै यी दुवैको विवाह पनि लामो समय टिक्न सकेन । त्यसपछि ३० वर्ष कान्छी परवीन दुसाँझ कबीर बेदीको जीवनमा प्रवेश गरिन् । वर्षौंसम्म डेटिङ गरेपछि कबिर बेदीले २०१६ मा परवीन दुसाँझसँग विवाह गरेका थिए । चाखलाग्दो कुरा के छ भने, अभिनेताको चौथी श्रीमती उनकी छोरी अभिनेत्री पूजा बेदीभन्दा ५ वर्ष कान्छी छिन् ।

सुहासिनी मुल
हिन्दी, मराठी र टिभी उद्योगकी दिग्गज अभिनेत्री सुहासिनी मुलले ६० वर्षको उमेरमा विवाह गरेर सबैका लागि उदाहरण बसाल्नुभएको छ । यी अभिनेत्रीले समाज र परिवारको दबाबमा बिहे गरेनन्, बरु वर्षौंसम्म सहि साथीको पर्खाइमा बसिन् । सुहासिनी मुलाले सन् २०११ मा अतुल गुर्टुलाई जीवनसाथी बनाएकी थिइन् । यो जोडी फेसबुकमा भेटेका थिए ।

नीना गुप्ता
नीना गुप्ता आफ्नो अभिनयका साथ साथै व्यक्तिगत जीवनबाट पनि धेरै चर्चामा छिन् । नीना गुप्ताले जहिले पनि आफ्नो समयभन्दा अगाडि सोचिन् । यी अभिनेत्रीले एक्लै छोरी मसाबा गुप्तालाई हुर्काएकी छिन् । वर्षौंसम्म अविवाहित रहेपछि नीना गुप्ताले ५४ वर्षको उमेरमा आफ्नो जीवनसाथी भेट्टाइन् । सन् २००८ मा नीना गुप्ताले विवेक मेहरासँग विवाह गरेकी थिइन् ।

सञ्जय दत्त
सञ्जय दत्त पनि तीन पटक दुलहा बनेका छन् । यी अभिनेताले पहिलो पटक सन् १९८७ मा अभिनेत्री ऋचा शर्मासँग विवाह गरेका थिए । तर सन् १९९६ मा ऋचा शर्माको निधन भएपछि संजय दत्तले मोडल रिया पिल्लईसँग १९९८ मा विवाह गरे । सन् २००८ मा उनीहरुको सम्बन्धविच्छेद भयो र त्यसपछि मान्यता दत्तले सञ्जय दत्तको जीवनमा प्रवेश गरिन् । सन् २००८ मा ४८ वर्षको उमेरमा सञ्जय दत्तले २० वर्ष कान्छी मान्यतासँग विवाह गरेका थिए । आज यी दम्पतीका दुई सन्तान पनि छन् ।

मिलिन्द सोमन
अभिनेता तथा सुपर मोडल मिलिन्द सोमनले ५२ वर्षको उमेरमा दोस्रो विवाह गरेर सबैलाई चकित पारेका छन् । मिलिन्द सोमनले सन् २००६ मा फ्रान्सेली अभिनेत्री माइलीन जम्पानोईसँग पहिलो विवाह गरेका थिए तर उनीहरुको विवाह ३ वर्ष मात्रै टिकेको थियो । २०१८ मा मिलिन्द सोमनले आफूभन्दा २६ वर्ष कान्छी अंकिता कोन्वरको हात समातेका थिए । आज मिलिन्द सोमन र अंकिता कोन्वर सुखी जीवन बिताइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

ताजा

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.