Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

मन्त्रीहरुलाई आफ्नो कार्यालयमा बोलाए प्रधानमन्त्री दाहालले

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, चैत्र, १०
मन्त्रीहरुलाई आफ्नो कार्यालयमा बोलाए प्रधानमन्त्री दाहालले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई तत्काल आफ्नो कार्यालयमा आउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन मन्त्रिपरिषद्‍मा रहेका मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री दाहालले नयाँ आइजीपीको टुङ्गो लगाउन मन्त्रिपरिषद्‍को बैठक बस्ने समय ४ बजे अगाडि नै मन्त्रीहरुलाई आफ्नो कार्यालयमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स