सारङ्गी रेट्दै एमालेका अध्यक्ष ओली
जानकारी केन्द्र
२०७९, चैत्र, १३
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गाइने समुदायसँग उनीहरुको बाजा बजाउँदै रमाइलो गरेका छन् । आज (सोमबार) अर्घाखाँचीको अर्घा भगवती मन्दिरको दर्शन र पूजापछि अर्घाका स्थानीय गाइने समुदायको बाजा सारङ्गी रेट्दै उनी स्थानीयसँग रमाएका हुन् ।
पार्टीको मिसन ग्रासरुट कार्यक्रममा सहभागी हुन उनी हिजो नै अर्घाखाँची पुगेका थिए ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

