Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

आज सुनको मूल्य घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, १४
आज सुनको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । हिजो सोमबार तोलामा २०० ले घटेको सुनको मूल्य आज (मंगलबार) प्रतितोला १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ ।

 

Top Changing Nepal

युट्युब सट्स