Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

एलपी ग्याँस बोकेको ट्यांकर पल्टिँयो : एकको मृत्यु, एक जना गम्भीर घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, २०
एलपी ग्याँस बोकेको ट्यांकर पल्टिँयो : एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । एलपी ग्यास बोकेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ । चितवनको मुग्लिनबाट काठमाडौंतर्फ आइरहेको ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिँएको हो ।

युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो टयाङकरमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको नाम पहिचान हुन सकेको छैन । सो दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन् भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स