• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, बैशाख २६, २०८२
शुक्रबार, बैशाख २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

भारतमा हवाइ उडानमा रोक, शनिवारसम्म २९ विमानस्थल बन्द

नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै

आजको मौसमः लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा बर्षा हुन सक्ने

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो, ‘सकेसम्म लाहौर छाडनु, नसके सुरक्षित ठाउँमा बस्नु’

राशिफलको चौथो घरमा राहुको प्रभाव, जान्नुहोस् केही विशेष कुराहरु

“राष्ट्र सेवा शक्तिसाधना नशामुक्ति शिविर”को भव्य आयोजना हुँदै

हुन्डाई नेपालद्वारा विर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

अपरेशन सिन्दुरले गरायो बलिउड फिल्मले ‘सिन्दुर’को सम्झना, भएको थियो बक्स अफिसमा हिट

इटर्नल साउण्ड्सले सार्वजनिक गर्यो सुमन थापाको ‘जुनकिरी’

लोकप्रिय समाचार

  • १. २०८२ वैशाख २१ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल वैशाख २३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल वैशाख २२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल वैशाख २६ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. मे महिनामा यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल वैशाख २५ गते विहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. २०८२ साल वैशाख २० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. २०८२ साल वैशाख २४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ९. बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. अजय देवगनको ‘रेड २’ ले पछि पारयो ‘हिटः३’ र ‘रेट्रो’ लाई

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता, कहाँबाट को- कोले दिँदैछन् उम्मेदवारी ?

काठमाडौं । आगामी वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिन चाहनेले उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न सक्ने छन् । उपनिर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन मनोनयनका क्रममा गर्न नहुने कामको सूची पनि आयोगले सार्वजनिक गरेको छ ।

उम्मेदवादी दर्ताका लागि कांग्रेस, एमाले राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत पार्टीका उम्मेदवार सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् । तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खानाल रास्वपाका स्वर्णिय वाग्ले र राप्रपाका शोभा गुरुङ, हाम्रो नेपाली पार्टी ९लौरो०का विष्णु पराजुली, नागरिक उन्मुक्ति पार्टीका भीम सुनार लगायतले उम्मेदवारी दिँदै छन् ।

यस्तै चिनवन २ मा सत्ता गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, रास्वपाका रवि लामिछाने ,राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा, नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।

बारामा सत्ता गठबन्धनबाट जसपाका उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्र कुशवाह, राप्रपाका सोनेलाल शाह, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी लगायतले उम्मेदवारी दिने छन् ।

गत मंसिर मा सम्पन्न निर्वाचनमा तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि पद रिक्त हुन पुगेको थियो । चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतमा हवाइ उडानमा रोक, शनिवारसम्म २९ विमानस्थल बन्द
    नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै
    आजको मौसमः लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा बर्षा हुन सक्ने

    लोकप्रिय

    २०८२ वैशाख २१ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख २३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख २२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख २६ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    मे महिनामा यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    ताजा

    भारतमा हवाइ उडानमा रोक, शनिवारसम्म २९ विमानस्थल बन्द

    नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै

    आजको मौसमः लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा बर्षा हुन सक्ने

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो, ‘सकेसम्म लाहौर छाडनु, नसके सुरक्षित ठाउँमा बस्नु’

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • भारतमा हवाइ उडानमा रोक, शनिवारसम्म २९ विमानस्थल बन्द
    • नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै
    • आजको मौसमः लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा बर्षा हुन सक्ने
    • अमेरिकाले आफ्ना नागरिकलाई भन्यो, ‘सकेसम्म लाहौर छाडनु, नसके सुरक्षित ठाउँमा बस्नु’
    • राशिफलको चौथो घरमा राहुको प्रभाव, जान्नुहोस् केही विशेष कुराहरु

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.