Jankari Kendra
९ श्रावण २०८३, शनिबार

कसले काट्यो बाधेर राखिएको हात्तीको सुँड ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, चैत्र, २२
कसले काट्यो बाधेर राखिएको हात्तीको सुँड ?

काठमाडौं । चितवनमा अज्ञात समुहले एक हात्तीको सुँड काटिदिएका छन् । सौराहस्थित हात्तीसारमा बाधेर राखिएको एक हात्तीको सुँड धारिलो हतियारले काटिएको अवस्थामा फेला परेको हो ।

हात्तीले सुँड आहारा तान्न र भुँइको कुनै कुरा टिप्न प्रयोग गर्छ । तर, त्यही सुँड काटिएपछि एउटा हात्तीको बिजोग हुने भएको छ । काटिएको सुँड जोड्न नमिल्ने अवस्थामा भेटिएको छ । हात्तीको सुँड काट्ने अपराधिक समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

युट्युब सट्स