Jankari Kendra
२५ आश्विन २०८३, आईतवार

दुर्गा प्रसाईंले फिर्ता लिए भोलिको नेपाल बन्द (विज्ञप्तीसहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, २३
दुर्गा प्रसाईंले फिर्ता लिए भोलिको नेपाल बन्द (विज्ञप्तीसहित)

काठमाडौं । राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले भोलि (बिहीबार) गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ ।

महाभियानका संयोजक दुर्गा प्रसाईले आज एक विज्ञप्ती जारी गर्दै भोलि एसईई परीक्षालाई मध्येनजर गर्दै उक्त नेपाल बन्द फिर्ता लिएको स्पष्ट पारेका छन् ।पछिल्लो समय प्रसाईले देशव्यापी रुपमा विभिन्न माग राखी आन्दोलन तथा संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

 

Top Changing Nepal

युट्युब सट्स