आज नेप्से ८.२८ अंकले घट्यो
काठमाडौँ । आज बिहिबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) ८.२८ अंकले घटेको छ । आज नेप्से ८.२८ अंकले घटेर १ हजार ८ सय ६६.७७ को विन्दुमा कायम हुन पुगेको हो। हिजो बुधबार नेप्से ८.३९ अंकले बढेको थियो। आज नेप्से ८.३९ अंकले बढेर १८७५.०७ को विन्दुमा कायम हुन पुगेको थियो।
आज नेप्सेमा ९२ कारेड ६ लाख ८६ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ४८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६५ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से घटेपनि आज शिवम सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।
आज सर्वाधिक शिवम् सिमेन्ट्सको ४ करोड ९२ लाख रुपैयाँ माथिको कारोबा भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ९६ लाख, नबिल बैंकको २ करोड ९४ लाख, हिमालयन डिष्टिलरीको २ करोड ३८ लाख र एनआइसी एशिया बैंकको २ करोड १३ लाख रपैयाँमाथिको कारोबार भएको छ ।
आज सामलिङ पावरको सेयर मूल्य सवैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, खप्तड लघुवित्त, सानिमा ग्रोथ फण्ड, आदर्श लघुवित्त, लक्ष्मी लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।
।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
