९१ दिनमा संसदको २१ वटा मात्रै बैठक किन ? एमालेले माग्यो सरकारलाई जवाफ
जानकारी केन्द्र
२०७९, चैत्र, २७
काठमाडौं । नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक एवं पूर्व स्वास्थ्यमन्त्री पदम गिरीले संसद्ले विजनेश नपाएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले संसद चालु भएको ९१ दिन भईसक्दा जम्मा २१ वटा मात्रै बैठक बसेको र त्यो बैठकलेपनि कुनै उपलव्धी हाँसिल हुन नसकेको भन्दै यो विषयमा सरकारले संसदमा जवाफ दिनुपर्ने बताएका छन् ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

