सन्दीप,तोडे आफ्नै सर्वाधिक रनको रेकर्ड
जानकारी केन्द्र
२०८०, बैशाख, १४
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लमिछानेले एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा सर्वाधिक रन बनाउन सफल भएका छन्।उनले यससँगै एकदिवसीयतर्फ आफ्नै रेकर्ड तोडेका छन् ।
उनले यसअघि व्यक्तिगत ३५ रनको रेकर्ड बनाएका थिए। सन्दीपले यसअघि आइसीसी आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा अविजित रहँदै सर्वाधिक ३५ रन बनाएका थिए।
एसीसी कपअन्तर्गत समूह चरणको अन्त्मि खेलमा कतारसँग खेलिरहेको नेपालले लगातरा विकेट गुमाउँदै कमजोर प्रदर्शन गरिरहँदा अन्तिम नवौँ क्रममा आएका सन्दीपले नेपाललाई सम्हालिरहेका छन्।
ताजा अवस्थामा नेपाल ३९।३ओभरमा ९ विकेटको क्षतिमा १५५ रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
