Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

रविले रोजेको मन्त्रालय दिनुपर्छ, त्यसका लागि त्याग गर्न तयार छु : मन्त्री किराँती

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, बैशाख, १५
रविले रोजेको मन्त्रालय दिनुपर्छ, त्यसका लागि त्याग गर्न तयार छु : मन्त्री किराँती

काठमाडौं, १५ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्।

शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले रास्वपा सभापतिलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका हुन्।

उनले भने, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ। त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु।’

 

Top Changing Nepal

युट्युब सट्स