रेशम चौधरीको मुद्दा न्यायधीशद्वय भट्टराई र सुवेदीको संयुक्त इजलासमा, आजै फैसला आउन सक्ने
जानकारी केन्द्र
२०८०, जेष्ठ, १
काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दामा सुनुवाई जारी रहेको छ । टिकापुर घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका चौधरीको मुद्दा उपर अन्तिम सुनुवाइ हुन लागेको हो ।
उनको मुद्दा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा सुनुवाई भइरहेको छ । टिकापुर घटनामा चौधरी लगायत ११ जनालाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते जन्मकैदको फैसला सुनाएको थियो ।
त्यसैगरी, उच्च अदालतमा पुनरावेदन दिएका चौधरीलाई उच्च अदालत दिपायलले पनि जन्मकैदको फैसला सदर गरेको थियो । उनी उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च गएका हुन् । रेशम निर्दोष रहेको भन्दै उनलाई उन्मुक्ति दिनुपर्ने राजनीतिक वृत्तमा बेलाबेला आवाज उठ्दै आएको छ ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

