सरकार प्रारम्भिक चरणमै असफल भयो : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले मुलुक गम्भीर संकटमा पर्दासमेत सरकाले वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन् । सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले उदेश्यहीन कार्यक्रमले गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गरे ।
पछिल्लो आर्थिक सूचाङकले मुलुक गम्भीर आर्थिक संकटमा परेको देखाउँदासमेत सरकार संवेदनशील हुन नसकेको ओलीको टिप्पणी छ । प्रधानमन्त्रीले राजश्व संकलन गर्नसमेत दातृ निकायसँग सहयोग मागेर प्रारम्भिक चरणमै सरकार असफल भएको बताए ।
‘प्रधानमन्त्रीले कुटनीतिक नियोग र संसदलाई फरक–फरक तथ्याङक देखाएर ढाँटेको छ । एमाले सरकारलाई विस्तापित गरी कांग्रेस–माओवादी सरकार बनेपछि अर्थतन्त्र ध्वस्त भएको छ । के यही दिन देख्नका लागि वर्तमान सरकार बनेको हो ?’ उनले मुलुकको सर्वाङ्गिक विकासका लागि बृहत योजना ल्याउन नसकेको आरोप लगाए ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

