नक्कली शरणार्थी प्रकरणमा चोर उम्काएर निर्दोष फसाउने लज्जास्पद नाटक : शंकर पोखरेल
जानकारी केन्द्र
२०८०, जेष्ठ, १०
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण बारे चेतावनीको भाषा बोलेका छन् । यो प्रकरणमा पक्राउ परेकाहरुले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेकाहरुलाई करोडौँ बुझाएको बयान दिएपछि पोखरेल प्रतिकारमा उत्रिएका हुन् ।
प्रहरी प्रमुख नै नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिने सम्भावना देखिएपछि महासचिव पोखरेलले दोषी आफू भएपनि अरुलाई लगाउने प्रयास भइरहेको बताएका छन् ।
“कांक्राचोरले कांक्रा आफूले खाएर विया सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ, नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान, “सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

