प्रेटोल कहाँ र कसरी लिने हेर्नुहोस प्रेटोल पम्प र लटको लिष्ट सहित
जानकारी केन्द्र
२०७२, मंसिर, २०
नेपाल आयल निगमले मंगलबारदेखि निजी सवारी साधनलाई पेट्रोल दिने भएको छ। विहान ९ बजेबाट तेल वितरण सुरू हुने बताएको छ l निगमका अनुसार २२ गते १ देखि २५ लट, २४ गते २६ देखि ४० लट, २६ गते ४१ देखि ५५ लट र २८ गते ५६ देखि माथिका लटका मोटरसाइकल तथा स्कुटरले तेल पाउने छन।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

