श्रीमतीको जन्मदिन बिर्सनेलाई यहाँ ५ वर्षको जेल सजाय हुन्छ
काठमाडौं । श्रीमान श्रीमतीको सम्बन्ध जोगाउन नेपाललगायतका केही देशका नागरिकहरू धेरै सजग हुन्छन्। धार्मिक, समाजिक, सांस्कृतिलगायतका कारण नेपाल भारतलगायतका देशरूममा सम्बन्ध जोगाउनकालागि निक्कै ख्याल राख्छन्।
संसारमा तपाईंले आफ्नी श्रीमतीको जन्मदिन बिर्सनुभयो भने तपाईंलाई जेल सजाय हुने देशपनि रहेका छन्। संसारको एक ठाउँमा यस्तो कानुन छ र जहाँ श्रीमतीको जन्मदिन बिर्सिएमा जेल जानुपर्छ।
कहाँ छ यो अनौठो कानुन
सामोआ एउटा यस्तो देश हो, जुन आफ्नो सुन्दरता र भव्य टापुहरूका लागि विश्वभर प्रसिद्ध छ। यहाँ अनौठो कानून हुनेगर्छ। यो देश विभिन्न आश्चर्यजनक कानूनका कारण विश्वभर परिचित छ।
यहाँ श्रीमतीको जन्मदिन बिर्सयो भने जेल सजाय हुन सक्छ। त्यो पनि एक–दुई वर्ष होइन, पाँच वर्षको लागि। एक मिडिया रिपोर्टका अनुसार यदि कुनै पुरुषले आफ्नी श्रीमतीको जन्मदिन बिर्सेमा पहिलो पटक चेतावनी दिइन्छ र त्यसपछि पनि गल्ती दोहोर्याएमा जरिवाना र जेल सजाय हुन्छ।
यसका लागि विशेष सेलले गर्छ काम
सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार यो कानूनबारे जनतालाई सचेत गराउन यो देशमा विशेष टोली छन्। जसले महिलालाई यो कानूनबारे सचेत गराएको छ।
यो टोलीले समान मुद्दाहरूमा मात्र काम गर्दछ। श्रीमानले आफ्नी श्रीमतीको जन्मदिन बिर्सेको थाहाँ पाउने बित्तिकै यो टोलीले आफ्नो काम थाल्छ र श्रीमानलाई सजाय दिने कार्य गर्छ।
सम्बन्धित समाचार
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाल र जापानबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

