एक महिनामै करोडपति ! चरा भगाउन दैनिक ३२ हजार तलब दिन्छ यो कम्पनी
काठमाडौं । कोरोना महामारीपछि विश्वमा रोजगारीको अभाव भएको छ। कतिपय कम्पनीहरू बन्द भए त कतिपयले जनशक्ति नै घटाए। जसका कारण विश्वभर लाखौं मानिसले रोजगारी गुमाउनु पर्यो। तर, केही मानिसहरूले कोरोनाको समयमा विभिन्न उपायहरूको मद्दतले घरमै बसि करोडपति बने।
आज हामी एक यस्तो अनौठो जागिरको बारेमा कुरा गर्दैछौँ, जसको तलब र काम सुनेर छक्क पर्नुहुनेछ।
चरा हटाउने काम
संयुक्त राज्य अधिराज्यको ‘मिस्टर चिप्स चिपी’ कम्पनीले अनौठो कामका लागि मानिसहरूलाई भर्ना गर्दैछ। सो कम्पनीले चराहरू भगाउनको लागि यो काममा कामदारहरू भर्ना गरिरहेको छ।
३२ हजार दैनिक तलब
यो जागिर गर्ने मानिसहरूले आफ्नो वरिपरिका चराहरू भगाउने काम गर्नुपर्छ। यो काम कसरी गर्नुहुन्छ यो तपाईंमा भर पर्छ।
यो कम्पनी यस्तो कामका लागि प्रतिदिन प्रतिव्यक्ति ३२ हजार रूपैयाँसम्म दिन तयार रहेको छ तर काम तपाईंमा भरपर्छ। यसलाई कसरी गर्नुहुन्छ।
तपाईं चराहरू भगाउन सफल हुनुभयो भने सोही दिनको साँझ तपाईंले कम्पनीबाट ३२ हजार रूपैयाँ लगेर जान सक्नुहुन्छ।
कम्पनी किन भगाउन चाहान्छ चरा ?
यो माछा चिप्स बनाउने कम्पनी हो। यो कम्पनीले धेरै माछाहरू सङ्कलन गरेर राखेको हुन्छ।
माछा भण्डारण गर्ने क्रममा चराहरूले कम्पनीका कर्मचारीलाई आक्रमण गरी माछा चोरेर खान्छन्। जसका कारण सो कम्पनीले धेरै घाटा बेहोर्नु परेको छ।
सम्बन्धित समाचार
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

