प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको दर्शन
जानकारी केन्द्र
२०८०, जेष्ठ, २८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पशुपतिनाथको मन्दिर पुगेर दर्शन गरेका छन् । उनले शनिबार साँझ पशुपतिनाथको दर्शनका लागि साथमा केही मन्त्रीहरूलाई लिएर मन्दिर पुगेका हुन्।
पुशपतिमा प्रधानमन्त्री प्रचण्डले पूजा र आरतीको अवलोकन गरेका छन्। उनको साथमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती रहेका थिए।
यसअघि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहँदा भारतको उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगेर पूजा गरेका थिए। भारत भ्रमणदेखि प्रधानमन्त्री प्रचण्डको मन्दिरप्रति आस्था बढ्दै गएको राजनीतिक विश्लेसकहरूले टिप्पणी गरेका छन्।
सम्बन्धित समाचार
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

