Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

काठमाडौं महानगरले तोड्यो अखिल क्रान्तिकारीले लगाएको युलेन्स र संस्कृत स्कुलको ताला

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, जेष्ठ, ३०
काठमाडौं महानगरले तोड्यो अखिल क्रान्तिकारीले लगाएको युलेन्स र संस्कृत स्कुलको ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई वटा स्कुलमा लगाइएको ताला फोडेर पठनपाठन सूचारु गरेको छ ।

आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागका कर्मचारीद्धारा सानो भर्‍याङमा रहेको संस्कृत स्कुल र बाँसबारीमा रहेको युलेन्स स्कुलमा लगाइएको ताला फोडेर पठनपाठन सुरु गरेको हो ।

छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो ।

 

Top Changing Nepal

युट्युब सट्स