मुख्यसचिवबाट राजीनामा दिएका वैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ
जानकारी केन्द्र
२०८०, जेष्ठ, ३२
काठमाडौं । नवनियुक्त राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार शंकरदाश वैरागीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले वैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार पदको शपथ खुवाएका हुन्।
निवर्तमान मुख्यसचिव समेत रहेका वैरागीले आफ्नो कार्यकाल नसकिँदै आज पदबाट राजीनामा दिएका थिए ।
आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीको राजीनामा स्वीकृत गर्दै वैकुण्ठ अर्याललाई मुख्यसचिव र वैरागीलाई सुरक्षा परिषद्को सल्लाहाकार नियुक्त गरेको थियो ।
वैरागी नेपालका २५ औं मुख्यसचिव हुन् । अब उनले सुरक्षा परिषद्मा मन्त्रिस्तरीय सुबिधा प्राप्त गर्नेछन् ।
सम्बन्धित समाचार
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

