बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाँदै प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठ
जानकारी केन्द्र
२०८०, असार, ४
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वी नेपालका ताप्लेजुङ,पाँचथर र संखुवासभा जिल्लामा बाढी र पहिरोबाट भएको जनधनको क्षतिको स्थलतगत अवलोकनका लागि जाने भएका छन्।
प्रधानमन्त्री र गृहमन्त्रीका साथमा प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई समेत सहभागी हुने स्रोतले जनाएको छ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले पहिले ताप्लेजुङको प्रभावित क्षेत्रको अवलोकन गरेपछि संखुवासभा र त्यसपछि ताप्लेजुङको भ्रमण गर्ने योजना रहेको ।
आज बिहानबाट सांसद भट्टराईको नेतृत्वमा प्रधानन्त्री निवास बालुटावार पुगेको प्रतिनिधिमण्डलले बाढी तथा पहिरो पीडितको राहत तथा उद्धारको कार्य थाल्न सरकारको ध्यानाकर्षण गराएको थियो ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
