एमाले सांसद विरोधमा उत्रिएपछि प्रतिनिधिसभा बैठक स्थगित्
जानकारी केन्द्र
२०८०, असार, ५
काठमाडौं । प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित् भएको छ।
सहरी विकास मन्त्रालयले वार्षिक बजेट पुस्तिकामा कोसी प्रदेशको ठाउँमा प्रदेश १ राखेको भन्दै प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरू विरोधमा उत्रिएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित् गरेका हुन्।
यस्तै, केही दिन अगाडि पर्यटन मन्त्रालयले पनि यस्तै गर्दा एमाले सांसदले विरोध जनाएपछि सभामुखले उक्त मन्त्रालयको छलफल कार्यसूचीबाटै हटाएका थिए।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

