इलेक्ट्रिक स्कुटर एन आइ यू को नयाँ सो रुम त्रिपुरेश्वरमा
नेपालमा इको इन्फिनिटी प्रा।लि। मार्फत बिक्रिवितरण गरिदै आएको एन आइ यू ब्राण्डको इलेक्ट्रिक स्कुटरको नयाँ सो रुम काठमान्डौको त्रिपुरेश्वरमा संचालनमा आएको छ । उक्त इलेक्ट्रिक स्कुटर सन् २०१७ देखी नेपालमा एन आइ यू इलेट्रिक दुई पाङ्ग्रे सवारीको सुरुवात गरेदेखि स्र्माट अर्टि मोबिलिर्टीको अग्रणी प्रदायक रहेको कम्पनीले जनाएको छ । हाल एन आइ यु को पोर्टफोलियोमा ६ सिरिजका, एन क्यु आइ, एम क्यु आइ, युकयुआइ , एन आइ यु ,एइ आर ओ, जिओ भि ए, केक्युआइ ब्राणडहरू उपलब्ध रहेको कम्पनी बताएको छ । जसमा उपभोक्ताका लागि मल्टिपल मोडल र स्पेसिफिकेसनहरु र एन आ इयु एसेसोरिजहरु रहेका छन्।
विश्वको अग्रणी लिथियम पावर्ड इलेक्ट्रक टू ह्वीलर कम्पनीको रूपमा, एन आइ यु को चौथो पुस्ताको एन आइ यु इनर्जी टिएम लिथियम ब्याट्रि टेक्नोलोजीमा लामो समयसम्म टिक्ने ब्याट्रि रहेको बताइएको छ। जसले लामो आरएएनजीइ उपलब्ध गराउदछ।
यो आधुनिक लिथियम आयन ब्याट्रि टक्नोलोजीले सजिलैसँग स्कूटरहरूलाइ झनै सक्षम बनाउँछ जसले प्रदर्शन, सुरक्षा र शैलिमा सम्झौता गदैन। एनआइयु इनर्जी टेक्नोलोजीले अनुकूालत स्टेट अफ चार्ज एल्गोरिदम, एक गतिशील सेल्फ लर्निग ब्याट्रि व्यवस्थापन प्रणाली ( बि एम यस) , र कन्फिगर योग्य क्षेत्र उन्मुख नियन्त्रण ( फिल्ड ओरिन्टेट कन्ट्रोल ) मार्फत यसको उद्देश्यहरू प्राप्त गर्दछ।
एन आइ यू को काम र प्राथमिकता एन आइ यू ब्राण्डका खरिदर्कतालाइ सहज बित्तिय सूबिधा उपलब्धता काम गर्ने, सस्तो ब्याट्रि विकल्पहरुको लागि समाधानहरुमा काम गर्ने, आफ्टर सेल्स विशेषज्ञहरुको टोली, स्पेयर पार्टस र उपलब्धता आदिको साथै बिक्रि पछिका सेवा बढाउने आदि रहेको इको इन्फिनिटी प्रा.लि. मार्फत बताइएको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
