Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

समाजवादी मोर्चालाई लिएर नेकपा (एस) मा बढ्यो असन्तुष्टि, एमालेमा फर्किने क्रम जारी

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, असार, ६
समाजवादी मोर्चालाई लिएर नेकपा (एस) मा बढ्यो असन्तुष्टि, एमालेमा फर्किने क्रम जारी

काठमाडौं । चार दलीय समाजवादी मोर्चालाई लिएर नेकपा (एकीकृत समाजवादी) मा असन्तुष्टि बढेको छ । मोर्चा घोषणा भएको दोस्रो दिन (मंगलबार) नेकपा (एस) का काठमाडौं जिल्ला सचिवालय सदस्य, एवं अनेसंघका केन्द्रीय सदस्य राधाकुमारी दाहालसहित सात जना नेताहरु एमालेमा फर्किएका छन्।

उनीहरुलाई एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला र पोलिटव्युरो सदस्य आनन्द पोखरेलले पार्टीमा स्वागत गरे ।एमाले प्रवेश गर्नेहरुमा अन्य नेताहरुमा कामनपा वडा नं ३० का सहसचिव राजनदेव जोशी , अनेम संघका लक्ष्मी रेग्मी , निर्मला पाठक , मेनुका महत , उषाकिरण बस्नेत र रन्जना शर्मा रहेका छन ।

Top Changing Nepal

युट्युब सट्स