एसईईको रिजल्ट प्रकाशन कार्य अन्तिम चरणमा,विभिन्न संस्थाबाट नतिजा उपलब्ध गराउने
जानकारी केन्द्र
२०८०, असार, २०
काठमाडौं । गत चैत १७ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको यसवर्षको माध्यमिक शिक्षा परिषद् (एसईई) को नतिजा प्रकाशनको अन्तिम चरणमा आइपुगेको छ ।
माध्यमिक शिक्षा परिषद्को कार्यलयका अनुसार यही शुक्रबारभित्रमा नतिजा प्रकाशन गर्ने तयारी रहेको छ। अहिले नतिजाको रुजु र इन्ट्रि गर्ने काम भइरहेको छ ।
यसवर्षको एसईईमा ४ लाख ८५ हजार भन्दा धेरै विद्यार्थी सहभागी भएका छन् । वोर्डले यसवर्ष पनि पुरानै प्रणाली अन्तर्गत रहेर नजिता प्रकाशन गर्ने तयारी गरेको छ ।
वोर्डले यस वर्ष नजिता उपलब्ध गराउन विभिन्न १९ वटा संस्थालाई खनुमति दिएको छ । वोर्डले राष्ट्रिय परीक्षा वोर्डका सार्थ नेपाल टेलिकम,कान्तिपुर पब्लिकेसन प्रालि, एनआइसी एसिया बैंक, खल्ति, कनेक्ट आएपीएस लगायत १९ वटा संस्थालाई अनुमति दिएको हो ।

सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
