एक पुरुषले गरे श्रीमतीको हत्या पछि आत्महत्या
जानकारी केन्द्र
२०८०, असार, २२
काठमाडौं । इलाममा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । जिल्लाको माइजोगमाई–२ टारसिंहका पिताम्बर खतिवडाले श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पिताम्बरको राधिका पहिलो श्रीमती भएको बुझिएको छ । गएराति १० बजेतीर चिच्याएको आवाज सुनेपछि छिमेकीहरु घटना भएको घरमा पुुगेका थिए । राधिका कोठामा लडिरहेको अवस्थामा फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
राधिकाको गालामा गहिरो चोट लागेको अवस्थामा थिइन् । पिताम्बर भने घरदेखि १ सय मिटर टाढा निबारोको रुखमा अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
