को हुन् बिना पासपोर्ट विश्वका जुनसुकै देश जान सक्ने तीन व्यक्ति ?
जानकारी केन्द्र
२०८०, असार, २५
काठमाडौं । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशको उच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा पासपोर्ट नै बोक्नुपर्छ।
तर, विश्वभर ३ जना यस्ता व्यक्ति छन्, जसलाई यी सबैबाट स्वतन्त्रता छ र उनीहरू बिना राहदानी जुनसुकै देशपनि जान सक्छन्। संसारका ति तीन जनालाई कुनैपनि देश जानका लागि पासपोर्टको आवश्यकता पर्दैन।
संसारका शक्तिशाली यी तीन व्यक्ति हुन्, बेलायतका राजा, जापानका राजा र जापानकी महारानी।
उनीहरूलाई विदेशका जुनसुकै देश जानपनि पासपोर्टको आवश्यकता पर्दैन।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
