• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

यी हुन् कोलेस्टेरोल नियन्त्रणका उपायहरू

काठमाडौं । कोलेस्टेरोल अहिले उच्च स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । अहिलेको समयमा विशेषगरि युवाहरुमा पनि उच्च कोलेस्टेरोलको समस्याहरु धेरै नै बढेको पाइन्छ । यसको प्रमुख कारण उच्च कोलेस्टेरोल धेरै समयसम्म यदि कुनै व्यक्तिमा भयो भने मुटुको नलीमा रगत जमेर यसले हृदयघात निम्त्याउँन सक्छ । त्यसैगरी मस्तिष्कको रक्तनलीमा जम्मा भएर दिमागमा आक्रमण गर्न सक्छ ।

जति दिनसम्म रगतमा कोलेस्टेरोलको मात्रा सामान्य भन्दा बढि हुन्छ, त्यतिनै यसको समस्या बढी हुने गर्छ । त्यसैले प्रायजसो अवस्थामा उच्च कोलेस्टेरोललाई नियन्त्रणमा राख्नको लागि औषधी प्रयोग गरिन्छ र औषधी लामो समयसम्म नछुटाई चिकित्सकको परामर्श अनुसार प्रयोग गर्नुपर्दछ । प्रायजसो अवस्थामा खाना नै उच्च कोलेस्टेरोलको प्रमुख कारण मानिन्छ ।

हाम्रो रगतमा जुन कोलेस्टेरोलको मात्रा बढेको त्यसका कारण हाम्रो खाना हो । खानामा भएको बोसोयुक्त खानाले रगतमा गएर नराम्रो कोलेस्टेरोल बढाउने गर्छ । यदि कुनै व्यक्तिले राम्रोसँग बुझेर आफ्नो खानालाई नियन्त्रण गर्न सक्यो भने औषधीको मात्रा घटाउन सक्छ अथवा औषधी खानै नपर्ने अवस्था आउन सक्छ । तर यी कुराहरु चिकित्सकको परामर्श अनुसार हुनुपर्दछ ।

कोलेस्टेरोल नियन्त्रण गर्ने उपायहरु

१. कोलस्टेरोल नियन्त्रण गर्न मांशाहारी खानाहरु कम गर्ने । मांशाहारी खानाहरुमा रातो मासु जुन एकदमै बोसोयुक्त हुन्छ । त्यसैगरी कुखुराको मासु र अण्डाको पहेँलो भागले कोलेस्टेरोल बढी हुन्छ ।

२. बजारमा पाइने खानेकुराहरुमा प्रयोग गरिने तेल पुनः प्रयोग गरिएको हुन्छ । जसले हाम्रो मुटुमा ब्लकेजको बढाउने सम्भावना बढी हुन्छ । त्यसैले घरमै बनाइएको स्वस्थ खाना खानुपर्दछ ।

३. बजारमा पाइने प्याकेटभित्र लामो समयसम्म राखेका खानेकुराहरुमा जुन विभिन्न प्रकारमा केमिकल प्रयोग गरिएको हुन्छ उक्त खानेकुरा हामीले खायौं भने कोलेस्टेरोल बढाउँनुको साथै हाम्रो स्वाथ्यमा नराम्रो असर पार्ने भएकोले प्याकेजिङ गरेर राखेको खानेकुराहरु खानु हुँदैन ।

४. तेलमा तारेका खानेकुराहरु कम खायौं भने वा खानेकुरा पकाउँदा प्रयोग गरिने तेल कम मात्रामा वा बारम्बार प्रयोग गरेनौं भने कोलेस्टेरोलको मात्रा कम गर्न सकिन्छ ।

५. दुध वा दुधबाट बनाइएका परिकारहरुले पनि कोलेस्टेरोलको मात्रा बढाउने गर्दछ । घिउमा सेचुरेटेड फ्याट बढि हुने हुनाले दुधजन्य खानेकुराहरुलाई कम गनुपर्छ ।

६. फाइबरयुक्त खानेकुराहरु र रेसादार भएका खानेकुराहरु खायौं भने आन्द्रामा गएर कोलेस्टेरोलको मात्रा घटाउँछ र कोलेस्टेरोलमा सुधार आउन सक्छ ।

७. फलफुल र सागसब्जीले राम्रो कोलेस्टेरोल बढाउने हुँनाले यसको प्रयोग गर्नुपर्दछ ।

८. धुम्रपान वा मद्यपान को प्रयोग गर्नुहुँदैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

    दशैंका लागि आजदेखि सुकिला नोट वितरण

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    • दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.