आजैदेखि लागू हुनेगरी घट्यो सार्वजनिक सवारीको भाडा दर, कहाँ पुग्न कति ? (सूचीसहित)
जानकारी केन्द्र
२०८०, श्रावण, १
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक सवारी साधनको भाडा दर पनि घटाइएको हो । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ र डिजेलमा चार रुपैयाँ मूल्य घटेको छ । सोही आधारमा यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको हो । घटेको भाडा दर आजैदेखि लागू हुने छ ।
आज समायोजन भएको भाडामा यात्रुवहाक सवारीमा २.१३ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा २.७८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ३. ०९ प्रतिशत मूल्य घटाएर भाडा दर समायोजन गरिएको छ ।
कहाँ पुग्न कति भाडा ?
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

