जंगली च्याउँ खाँदा एकै घरका पाँच जना बिरामी
जानकारी केन्द्र
२०८०, श्रावण, ५
बैतडी । बैतडीमा जंगली च्याउँ खाँदा पाँच जना बिरामी परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका ३ तडीगाउँमा एकै घरका पाँच जना बिरामी परेका हुन् ।
बिरामी हुनेमा १२ वर्षीय भुवन, १० वर्षीया शारदा, ३८ वर्षिय टेकराज भट्ट, ३० वर्षिया धैली भट्ट र ८ वर्षीय डब्लु रहेका छन् । उनीहरूले बिहिबार दिउँसो जङ्गलबाट ल्याएको च्याउँ खाएका स्रोतले जनाएको छ ।
अहिले उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।
सम्बन्धित समाचार
ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
पाँच अर्ब निकास गरेर बाढीपीडितको उद्दार र पुनर्निमाणमा लाग्यो चीन
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
मधेश सरकारका मन्त्री–कर्मचारीले एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


