रक्सी खाएर नियम उल्लंघन गरेको आरोप पुष्टि भएपछि न्यूजिल्याण्डकी न्यायमन्त्रीद्धारा राजीनामा
जानकारी केन्द्र
२०८०, श्रावण, ८
काठमाडौं । न्यूजिल्याण्डकी एकमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।अत्याधिक मदिरा सेवन गरेर नियम उल्लंघन गरेको आरोप लागेपछि न्यायमन्त्री किरी एलेनले आज आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।
उनीले आइतबार राती अत्याधिक मदिरा सेवन गरेर पार्किङमा राखेको अर्को कारसँग आफ्नो कार ठोक्काएकी थिइन्।
उक्त दुर्घटनापछि मन्त्री किरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। करिब ४ घण्टा हिरासतमा राखी उनले रक्सी सेवन गरेको नगरेको जाँच गरिएको थियो । उक्त जाँचमा उनले रक्सी सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनले कानूनी सीमा नाघेको आरोप लगाएको थियो ।
रक्सी सेवन गरेर नियम उल्लंघनको आरोपपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् । एलेन न्यूजिल्याण्डकी एक प्रभावशाली नेत्रृ हुन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
