कोशीका सभामुखलाई प्रश्नः ‘बहुमत पुर्याउन राजीनामा दिन लागेको हो ?’
काठमाडौं । कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले तोकेको समय भोलि सकिँदै छ । यस पाँच दिनको समय सीमा दिएर प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीका दाबी पेश गर्न भनेपनि चार दिन वित्नै लाग्दा कसैले बहुमत पुर्याउन सकिरहेका छैनन् ।
कोशीमा सत्ता गठबन्धन दलले राप्रपालाई सरकारमा सहभागी गराउने वा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउने भन्ने विषयमा छलफल चलाएका थिए । यी दुवै विषयमा सत्ता गठबन्धन दलका नेताबीच व्यपाक छलफल भएपनि निश्कर्षमा भने पुगिसकेको अवस्था छैन ।
‘कोशी प्रदेशमा बहुमत पुर्याउन तपाईँले राजीनामा गर्न लागेको हो ?’ भन्ने रिपोर्टर्स नेपालको प्रश्नमा सभामुख गौतम यस विषयमा नबोल्ने बताए । ‘यस विषयमा म अहिले बोल्दिन । भोलि थाहा हुन्छ । अहिले राजीनामा गर्नेरनगर्ने केही निर्णय भएको छैन,’– उनले भने ।
सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

