Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

चर्चित अध्यात्म गुरू बागेश्वरधाम सरकारले शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, १६
चर्चित अध्यात्म गुरू बागेश्वरधाम सरकारले शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने

काठमाडौं । भारत मध्य प्रदेशस्थित् प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शासत्री (बागेश्वर धाम सरकार) ले भदौ २ गतेदेखि ४ गतेसम्म नेपालको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका छन् । बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धीरेन्द्र अध्यात्मिक गुरूका रुपमा परिचित छन्

चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाम नेपालका अतिरिक्त भारतीय हिन्दू धर्मालम्वीहरुको आस्थाको केन्द्र बनेको छ । बागेश्वरधाम सरकारले सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश दिँदै पुण्यभूमि नेपालस्थित् सनातन धर्मको सर्वाधिक आस्थाको केन्द्रका रुपमा विकिसत शाश्वतधाममा हुनुमन्त कथा प्रवचनको अवसरलाई उक्त क्षेत्रका समस्त सनातन धर्मप्रति आस्थावान भक्तजनहरुले उपयोग गर्न पनि आग्रह गरेका छन् ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स