• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

हरियो खर्सानी खानुका फाइदाहरू, दिमाग पनि तेज बनाउँछ

खुर्सानीको बाहिरी भाग हरियो र चिल्लो हुने गर्दछ । यो पाक्यो भने रातो रङ्गमा परिवर्तन हुन्छ र खुर्सानीको स्वाद अझ बढाउँछ । हरियो खुर्सानी हामी सबैले खाने गर्दछौं । कुनै व्यक्तिले खुर्सानी पिरो भएकै कारण खाने गर्दछन् भने कसैलाई त्यसको पिरो मन नै पर्दैन । खुर्सानीमा पाइने पिरो पदार्थले हामीले खाने खानामा स्वाद थप्नुको साथै हाम्रो शरीरका विभिन्न भागहरुलाई पनि फाइदा दिने गर्दछ । खुर्सानीको फाइदाको बारेमा हामीलाई थाहा नै हुँदैन । कुनै मानिसलाई हरियो खुर्सानी खान मन पर्दैन तर, खानामा केमिकल मिसिएको रातो खुर्सानीको धुलो प्रयोग भने गरिरहेका हुन्छन् ।

खुर्सानीको धुलोमा भन्दा हरियो खुर्सानी स्वास्थ्यको लागि राम्रो र स्वादिलो पनि हुन्छ । हरियो खुर्सानी त्यति धेरै पिरो पनि नहुने र त्यसले पाचन प्रक्रियामा असर नपार्ने भएकोले हरियो खुर्सानी खान सकिन्छ । हरियो खुर्सानीमा धेरै पौष्टिक तत्व पाईन्छ । भिटामिन, आइरन, कपर, पोटासियम, प्रोटिन, कार्बोहाइट्रेड धेरै मात्रामा पाइन्छ । जसले हाम्रो शरीरलाई स्वस्थ र बलियो बनाउन मद्दत गर्दछ ।

१. हरियो खुर्सानीले सुगर बिरामीलाई फाइदा गर्दछ । रातीको समयमा एक गिलास पानीमा दुई वटा हरियो खुर्सानी काटेर भिजाएर राख्ने र बिहानको समयमा पिउनाले ब्लड सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।
२. हरियो खुर्सानीमा क्यालोरी नपाइने भएकोले तौल बढि भएको व्यक्तिको तौल कम गर्नमा मद्दत गर्दछ ।
३. हरियो खुर्सानीमा भिटामिन सीको मात्रा अधिक हुने भएकोले यसले हाम्रो इम्युन सिस्टमलाई बलियो बनाउन मद्दत गर्दछ ।
४. हरियो खुर्सानीमा भरपूर्ण एन्डिअक्सिडेन्ट पाइने हुनाले शरीरको आन्तरिक सफाई गर्नुको साथै फ्री रेडिकल्स हुनबाट बचाउँछ । जसले, क्यान्सर हुनबाट रोक्न मद्दत गर्दछ ।
५. हरियो खुर्सानीमा भिटामिन धेरै पाइने भएकोले यसको प्रयोगले अनुहारलाई सुन्दर र चम्किलो बनाउन मद्दत गर्दछ ।
६. हरियो खुर्सानीमा मह मिसाएर खानाले दम रोगका बिरामीलाई राहत मिल्दछ । यसमा क्याप्सेसन पाइन्छ जसले नाकको रक्तप्रवाहलाई सजिलो बनाउँछ ।
७. हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुण पाइन्छ जसले शरीरलाई संक्रमित हुनबाट बचाउँछ । त्यसैले हरियो खुर्सानी खानाले संक्रमणको कारणले हुने रोगलाई रोक्छ ।
८. हरियो खुर्सानीमा धेरै मात्रामा आइरन पाइन्छ जसको प्रयोगले शरीरमा रगतको कमि हुन दिदैन ।
९. हरियो खुर्सानीको प्रयोगले पाचन प्रकृयालाई स्वस्थ र बलियो बनाउन मद्दत गर्दछ ।
१०. हरियो खुर्सानीको प्रयोगले आँखा तेजिलो हुनुको साथै दिमागलाई तेज बनाउन मद्दत गर्दछ ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

    दशैंका लागि आजदेखि सुकिला नोट वितरण

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    • दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.