मकवानपुरमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता, एकको शव फेला
जानकारी केन्द्र
२०८०, श्रावण, २३
हेटौंडा । मकवानपुरमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनासहित ६ जना बेपत्ता भएका छन् । बागमती गाउँपालिका-५ भोर्लेनीका अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका हुन् । अक्कलबहादुरकी श्रीमती शन्तमाया ब्लोन मृत अवस्थामा भेटिएकी छन् ।
गएराति घर नजिकको खोल्सामा पानीको बहाव बढेर पहिरो गएको हो। पहिरो गएसँगै घरसहित ६ जना बागमती नदीमा बगेका थिए । बेपत्ताहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
घरमा अक्कलबहादुर, उनका श्रीमती, छोरी-ज्वाइँ, दुई बच्चा र एकजना पाहुना थिए ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
