Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

संसदमा बाहालि भएपछि राहुल गान्धीले भने, ‘लंका हनुमानले होइन रावणको अहंकारले जलाएको हो’

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, श्रावण, २४
संसदमा बाहालि भएपछि राहुल गान्धीले भने, ‘लंका हनुमानले होइन रावणको अहंकारले जलाएको हो’

काठमाडौं । संसदमा पदबाहालि भएपछि भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दै लंका हनुमानले नजलाएको र रावणको अहंकारले जलाएको बताएका छन्।

बुधबार अविश्वास प्रस्तावमाथिको छलफलमा बोल्दै नेता गान्धीले लैंका हनुमानले नभइ रावणको अहंकारले जलाएको बताएका हुन्।

उनले भने, ‘रावणले दुई जनाको कुरा मात्र सुन्थ्यो-एक मेघनाथ, अर्को कुभ्मकर्ण। मोदीले पनि दुई जनाको मात्र कुरा सुन्छन्। एक–अमित शाह र अर्को अढानीको। लंका हनुमानले होइन रावणको अहंकारले जलाएको हो। मणिपुर पनि मोदीको अंहकारले जलिरहेको छ।’

 

Top Changing Nepal

युट्युब सट्स