एकै व्यक्तिलाई एक महिनामा दुई पटक खुकुरी प्रहार
जानकारी केन्द्र
२०८०, श्रावण, २६
धनगढी । कैलालीको टीकापुरमा एकै व्यक्तिलाई एक महिनामा दुई पटक खुकुरी प्रहार भएको छ। नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्कामाथि एकै महिनामा २ पटक खुकुरी प्रहार भएको हो।
टीकापुरमा आपराधिक घटनाहरू बढ्दै गएको भन्दै सुरक्षाकर्मीको चौतर्फी आलोचना बढ्दै गएको छ। टीकापुरमा प्रहरीले शान्ति सुरक्षा दिनुको सट्टा उल्टै आपराधिक क्रियाकलापमा लागेका ब्यक्तिलाई संरक्षणमा लागेको आरोप लाग्न थालेको छ। इलाका प्रहरी कार्यालय टीकापुरले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताएको छ। अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

