यूईएफए वर्ष खेलाडीको मनोनयनमा मेस्सी, हालान्ड र डी ब्रुयना
जानकारी केन्द्र
२०८०, भाद्र, १
काठमाडौं । युरोपियन फुटबलको सवोच्च निकाय यूईएफएले प्लेयर अफ दी इअरको मनोनयन सार्वजनिक गरेको छ । पुरुष तीन जनाको सूचीमा लियोनल मेस्सी, एर्लिङ हालान्ड र केभिन डी ब्रुयना रहेका छन् ।
मेस्सी हालै पीएसजी छाडेर इन्टर मियामी पुगेका छन् । हालान्ड र ब्रुएना म्यानचेस्टर सिटीका हुन् । मेस्सीले गएको वर्ष अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए ।
यसैगरी सिटीका हालान्ड र ब्रुयनाले गएको सिजन तीन उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए । अगस्ट ३१ मा मोनाकोमा हुने च्याम्पियन्स लिगको समूह विभाजनको दिन यो पुरस्कार घोषणा हुनेछ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

