धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
जानकारी केन्द्र
२०८०, भाद्र, १
बाँके । वढैयाताल गाउँपालिका-१ सानोडाँफेमा शुक्रबार पतिले पत्नीको हत्या गरेका छन् । ५० वर्षीय कृपाल सुनारले श्रीमती केशकुमारी विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।
‘घरदेखि करिब ५ सय मिटर दुरीमा स्थानीय जुहारीलाल ऐरीको खेतमा केशकुमारी घाँस काटिरहेको समयमा धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेको डिएसपी बोहोराले जानकारी गराए ।‘सुनारले धारिलो हतियार प्रयोगपछि धानखेतमा लडाई थिचेर श्रीमतीको हत्या गरेको देखिएको छ ।’ उनले भने ।
घटनालगत्तै ईलाका प्रहरी कार्यालय, मैनापोखरबाट प्रहरी टोली पुगेर सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको डिएसपी बोहोरालो बताए ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
