Jankari Kendra
१३ श्रावण २०८३, बुधबार
Worldlink

झाडीमा फालिएको अवस्थामा नवजात शिशु फेला

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, भाद्र, १३
झाडीमा फालिएको अवस्थामा नवजात शिशु फेला

काठमाडौं । झापामा एक बेवारिसे अवस्थामा शिशु फेला परेका छन् । मंगलबार साँझ भद्रपुर नगरपालिका–१४ मा झाडीमा फालिएको अवस्थामामा एक नवजात शिशु फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार झाडीमा फालिएको बच्चाको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको छ ।

शिशुलाई अहिले प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । उनको अवस्था सामान्य रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स