Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि‚ ग्यासमा २३५ रुपैयाँ बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, १५

 

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य बढेको जनाएको हो।

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ।

निगमले मूल्य वृद्धि विहिबार राति १२ बजेदेखि लागू भएको जनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएपनि नयाँ मूल्य निर्धारहण गरिएको निगमले जनाएको छ।

 

 

Top Changing Nepal

युट्युब सट्स