• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ असार २०८३, शनिबार
२७ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • १ दिन 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • १ दिन 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • २ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • २ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • २ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा मध्यम वर्षाको सम्भावना

  • ४. शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

  • ५. नेप्से परिसूचक २६.२९ अंकको गिरावट

  • ६. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • ७. ट्राफिक जरिवानावाट एकैदिन एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा, ५ लाख २८ हजार राजश्व संकलन

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

  • १०. हालान्ड चम्किदा ब्राजिल विश्वकपवाट बाहिर, नर्वे पहिलो पटक क्वाटरफाइनलमा

गल्तिले पनि घरका यी ५ स्थानमा नराख्नुहोस् जुत्ता चप्पल, बनाउनेछ कंगाल

जानकारी केन्द्र २०८१, श्रावण, २०

एजेन्सी । वास्तुशास्त्रमा दिशाको विशेष महत्व मानिन्छ । घरमा सधैं सुख समृद्धि कायम राख्न वास्तुका नियमहरू पालना गर्नुपर्छ । जुन घरमा वास्तुको नियमको पालना हुँदैन, त्यहाँ मानसिक तनाव, आर्थिक समस्या र नकारात्मकता सधैं हावी रहन्छ भन्ने विश्वास गरिन्छ । यसबाट जनजीवन नराम्ररी प्रभावित हुन्छ ।

वास्तुका अनुसार घरमा राखिएका वस्तुहरू सही दिशामा छन् भने सकारात्मक ऊर्जा प्रवेश गर्छ । वास्तु शास्त्रमा घरमा सबै चीज राख्नको लागि सही दिशाको बारेमा बताईएको छ । वास्तुमा जुत्ता र चप्पल राख्नका लागि केही नियम पनि दिइएको छ, यदि पालना नगर्दा घरमा अशान्ति फैलिन सक्छ । जान्नुहोस् वास्तुशास्त्र अनुसार घरमा जुत्ता र चप्पल कहाँ राख्ने र कहाँ राख्न हुँदैन रु

यी ठाउँमा जुत्ता र चप्पल कहिल्यै नराख्नुहोस्

जुत्ता र चप्पल घरमा तुलसीको बोटको छेउमा कहिल्यै राख्नु हुँदैन । यसो गर्नाले घरमा गरिबी आउन सक्छ र परिवारका सदस्यहरूबीच झगडा हुन सक्छ । यसो गर्नाले घर नकारात्मक उर्जाले भरिन्छ ।

घरको सुत्ने कोठामा जुत्ता र चप्पल कहिल्यै राख्नु हुँदैन । वास्तुशास्त्रमा यसो गर्नु उचित मानिएको छैन । सुत्ने कोठामा जुत्ता र चप्पल राख्नाले दाम्पत्य जीवनमा समस्या आउन सक्छ । यसो गर्नाले पति पत्नीबीच झगडा बढ्न सक्छ । त्यसैले यो कुरा मनमा राख्नुहोस् ।

घरको मुख्य ढोकामा जुत्ता र चप्पल राख्नु अशुभ मानिन्छ । वास्तुका अनुसार घरको मुख्य प्रवेशद्वारमा चप्पल र जुत्ता फुकाल्दा देवी लक्ष्मीलाई रिस उठ्छ र मानिसले आर्थिक संकट झेल्नु पर्ने हुन्छ । यसो गर्दा आर्थिक क्षति हुन सक्छ ।

धेरै व्यक्तिहरू जुत्ता र चप्पल लगाएर भान्सामा काम गर्छन् वा आफ्ना जुत्ता र चप्पलहरू पनि त्यहीँ राख्छन् । तर, त्यसो गर्नु हानिकारक मानिन्छ । वास्तुशास्त्र अनुसार अग्नि र भोजन दुवैलाई पूजायोग्य मानिन्छ । जसका कारण यस क्षेत्रमा जुत्ता र चप्पल राख्नु अशुभ मानिन्छ ।

मानिसहरूले घरमा राखिएको सेफ नजिक जुत्ता र चप्पल कहिल्यै राख्नु हुँदैन । जहाँ पैसा राखिन्छ, त्यहाँ लक्ष्मीको बास हुने जनविश्वास छ, त्यसैले जुत्ता र चप्पल लाएर गएमा लक्ष्मीलाई रिस उठ्न सक्छ ।

यस दिशामा जुत्ता र चप्पल राख्नु शुभ

जुत्ता र चप्पल राख्ने सही दिशा वास्तुशास्त्रमा विस्तृत रूपमा व्याख्या गरिएको छ । घरमा जुत्ता र चप्पल राख्नको लागि जुत्ता र्याक बनाइन्छ वा ठाउँ छनोट गरिन्छ र जुत्ता र चप्पलहरू सधैं त्यहाँ राखिन्छ ।

वास्तुशास्त्र अनुसार घरमा जुत्ता र चप्पल राख्नको लागि दक्षिण वा पश्चिम दिशाको छनौट गर्नुहोस् । यस दिशामा जुत्ता र चप्पल राख्नु शुभ मानिन्छ । यसो गर्दा घरमा सकारात्मक उर्जा आउँछ र आर्थिक समस्याहरू हट्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.